राम: "बन्दुक हो सर।"

 

अफिसर: "बन्दुक होइन, यो तिम्रो सान, तिम्रो इज्जत र तिम्रो आमा हो।"

अफिसरले आर्को सिपाहीलाई सोध्छ, "जवान, यो तिमीले हातमा लिएको के हो?"

दोस्रो सिपाही: "यो रामको आमा हो सर।"

😀😀😀

" />
×
Sign Up Support

Member Login

Forgot password?